प्रकाश ज्वालाको दाबी-‘बजेटमा मन्त्रीका आसेपासे र बिचौलियाको हालीमुहाली छ’
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमा मन्त्री, मन्त्रीका आसेपासे र बिचौलियाको हालीमुहाली रहेको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा आगामी...