भ्रष्टाचार मुद्दा दायर भएसँगै काँग्रेस सांसद बस्नेत स्वतः निलम्बन
काठमाडौँ । नेपाली काँग्रेसका सांसद तथा पूर्वसञ्चारमन्त्री मोहन बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद स्वतः निलम्बन भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...