स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति रघुजी पन्तले जनाए आपत्ति
काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले रास्वपा उपसभापति स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै वाग्लेको भनाइ नेपालको परराष्ट्र नीति, स्वतन्त्रता र सर्वभौम सत्ता र...