माधव सापकोटाको भन्छन्-उपचुनावले सबै दलहरूको यथार्थ धरातल स्पष्ट पार्यो
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले उपचुनावले सबै दलहरूको यथार्थ धरातल स्पष्ट पारेको बताएका छन् । उपचुनावको अन्तिम नतिजा सार्वजनिक भई त्यसको सन्देशका बारेमा विभिन्न कोणबाट समीक्षा भइरहेको...