संख्याका आधारमा बुरुकबुरुक उफ्रनु लोकतन्त्र हो ? भन्दै गगनलाई माधवको प्रश्न
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा ‘सुबोध’ले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई लोकतन्त्रबारे प्रश्न गरेका छन् । सुरुका कार्यकालमा लोकतन्त्रबारे थापाले बहस गरेको स्मरण गर्दै उनले अहिले सिंगो...