प्रधानमन्त्री र मन्त्री सुध्रिए कर्मचारीहरू आफैँ सुध्रिन्छन् : सांसद सुवाल
काठमाडौँ । शिक्षा र स्वास्थ्य सबै नागरिकको पहुँचमा हुनुपर्छ र यो निःशुल्क पनि हुनुपर्छ । नेपाल मजदुर किसान पार्टीले पनि माध्यमिक विद्यालयसम्मको शिक्षा अनिवार्य, विश्वविद्यालयको शिक्षा निःशुल्क र स्वास्थ्य सेवा...