गाउँ-गाउँमा सिंहदरवार गएन बरु माननीयज्यूले गाउँलाई सिंहदरवार ल्याइपुर्याए : प्रेम सुवाल
काठमाडौँ। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गाउँ-गाउँबाट प्रतिनिधित्व गर्दै प्रतिनिधि सभाका माननीय सदस्यहरूले काठमाडौँमा घर बनाएर गाउँ-गाउँलाई सिंहदरवार ल्याइदिएको बताएका छन्। भक्तपुर नगरपालिकाको १६औ नगरसभाको शुक्रबार भक्तपुरमा उद्घाटन...