‘कानुन निर्माणमा प्रतिनिधिसभा र राष्ट्रिय सभाबीच जिम्मेवारी बाँडफाँट हुनुपर्ने’
काठमाडौँ । छ वर्षअघि निकै उत्साहका साथ राष्ट्रिय सभा सदस्यको जिम्मेवारी सम्हालिरहँदा सांसद डा. विमला राई पौड्यालाई कानुन निर्माण र जनताका आवाज सम्बोधनमा केही गर्न सकिन्छ भन्ने लागेको थियो ।...