दूध किसानको भुक्तानी गर्न कृषि समितिले दिएको निर्देशन कहाँ पुग्यो ? भन्दै सरकारलाई आरजूको प्रश्न
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका सांसद डा. आरजू राणाले दूध किसानको रकम भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भनिन्, ‘कात्तिक १५ गते कृषि...