कर्मचारीले सय रुपैयाँ उठाएर १० रुपैयाँ दियो भने मन्त्री पनि मक्ख पर्छन् : सांसद थापा
काठमाडौँ । २०२८ सालमा वडाध्यक्ष जितेर राजनीतिमा प्रवेश गरेका अम्मरबहादुर थापा अहिले पनि राजनीतिमै सक्रिय छन् । दैलेख जिल्लाबाट तीन पटक संसदमा प्रतिनिधित्व गरेका थापा अहिले नेकपा समाजवादीको तर्फबाट प्रतिनिधि...