सांसद सिंहले एनसेलविरुद्ध दायर गरेको रिट न्यायाधीश ढुंगानाको इजलासमा
काठमाडौँ । एनसेलविरुद्ध सांसद डा.अमरेशकुमार सिंहले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। दुई दिन ‘हेर्न नभ्याइने’मा परेको रिटमा आज सुनुवाइ हुने भएको छ। मुद्दाको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको...