चुनावमा प्रत्यक्षतर्फ महिला उम्मेदवार बढाउन माग
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसकी सांसद कमला पन्तले आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूको उम्मेदवारी बढाउन सबै राजनीतिक पार्टीहरूलाई आग्रह गरेकी छिन् । शुक्रबार...