कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वातावरण बनाउन ध्यानाकर्षण
काठमाडौँ । शुक्रबार प्रतिनिधिसभाका सांसदहरुले कक्षा १२ को परीक्षा चाँडो सञ्चालन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । संघीय संसद् प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा बोल्दै...