पूर्वसांसद गणेश पण्डितको निधनप्रति शोक प्रस्ताव पारित
काठमाडौं । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले पूर्वसांसद गणेश पण्डितको निधनप्रति शोक प्रकट गर्दै ‘शोक प्रस्ताव’ पारित गरेको छ । सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको...