सामाजिक सञ्जाल प्लेटफर्महरू दर्ता नभए प्रतिबन्ध लगाउने चेतावनी
काठमाडौँ । सरकारले सामाजिक सञ्जाल ‘प्लेटफर्म कम्पनी’ हरूलाई नेपालमा दर्ता हुनका लागि आग्रह गरेको छ । आज (सोमबार) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना जारी गर्दै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा...