सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता नलिए कडा प्रतिवादमा उत्रिने रास्वपाको चेतावनी
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख सुमना श्रेष्ठले विज्ञप्ति...