असार ८ गतेसम्म विद्युतीय माध्यमबाट सामाजिक सुरक्षा भत्ता भुक्तानी गरिसक्न सरकारको परिपत्र
काठमाडौँ । सरकारले चालू आर्थिक वर्षको अन्तिम त्रैमासिक सामाजिक सुरक्षा भत्ता आगामी असार ८ गतेसम्म विद्युतीय माध्यमबाट वितरण गरिसक्न स्थानीय तहलाई परिपत्र गरेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र...