सामाजिक सुरक्षा भत्ता घर दैलोमै पुर्याउँछौँ : नगर प्रमुख लिम्बू
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाका नवनिर्वाचित प्रमुख किशोरकुमार लिम्बूले सामाजिक सुरक्षाभत्ता घरमै पुगेर वितरण गर्ने बताएका छन् । बैङ्कहरूलाई आवश्यक प्रक्रिया पूरा गरी घर–घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन निर्देशन...