वृद्धभत्ता आफैंले बुझेको आरोपमा गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । सामाजिक सुरक्षा भत्ता आफैंले बुझेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटका तत्कालिन दुई जना गाविस सचिव र एक प्राविधिक सहायकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । रौतहटको साविक...