इन्टेग्रिटी आइडल नेपाल २०१८ का उत्कृष्ट पाँच कर्मचारी सार्वजनिक
काठमाडौँ । सार्वजनिक प्रशासन क्षेत्रमा काम गर्ने पाँच जना उत्कृष्ट कर्मचारीलाई ‘इन्टेग्रिटी आइडल नेपाल–२०१८’ घोषणा गरिएको छ । एकाउन्ट्याविलिटी ल्याब नेपालले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सेवाग्राहीको कामप्रतिको मूल्याङ्कनका आधारमा...