व्यवस्थापन परीक्षण : नेपालमा यसको अभ्यास र आयाम
सार्वजनिक प्रशासनको क्षेत्रमा नविन अवधारणाकोरुपमा व्यवस्थापन परीक्षणलाई लिने गरेको पाइन्छ । कुनै पनि संगठनको निर्दिष्ट उदेश्य हासिल गर्नको लागि व्यवस्थापनको नीति, कार्य, संरचना समेतका विविध आयामहरुको पुनरावलोकन एवं परीक्षणलाई नै...