उपाध्यक्षका देवर नाता पर्ने व्यक्तिको निधनमा मर्चवारी गाउँपालिकामा सार्वजनिक बिदा
तिलोत्तमा । रुपन्देहीको मर्चवारी गाउँपालिकाले उपाध्यक्षका देवर नाता पर्ने व्यक्तिको निधनमा गाउँपालिकाका सम्पूर्ण कार्यालय, विद्यालय र सङ्घ संस्थामा बिदा दिएको छ । उपाध्यक्ष आशा सिंहका देवर नाता पर्ने व्यक्ति आइतबार...