१८ कार्तिक २०७९, शुक्रबार
बडीकेदार गाउँपालिकामा आइतबार सार्वजनिक बिदा
काठमाडौँ । डोटीको बडीकेदार गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । प्रसिद्ध बडीकेदार धाममा लाग्ने (मेला) जात्राको अवसरमा गाउँपालिका मातहतका सम्पूर्ण सरकारी तथा गैह्र सरकारी सङ्घ संस्थामा यही कार्त्तिक २० गते...