शनिबार तथा सार्वजनिक बिदामा पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबार लगायतका सबै सार्वजनिक बिदामा पनि बैंक तथा वित्तिय संस्थाहरु खोल्न निर्देशन दिएको छ । बैंकले चैत २५ गतेदेखि मसान्तसम्म राजस्व संकलन गर्ने काउन्टर खुल्ला...