प्रधानमन्त्रीले भने-म सहभागी हुने कार्यक्रममा बिदा नदिनु र बालबालिका प्रयोग नगर्नु
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी कार्यक्रममा सार्वजनिक बिदा नदिन निर्देशन दिएका छन् । आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रममा बालबालिकाहरूलाई समेत सहभागी नगराउन निर्देशन दिएका हुन्...