चन्द्रागिरिमा भोलि सार्वजनिक बिदा
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको नगर कार्यपालिकाको बैठकले मातातीर्थ औँसीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले...