इन्धन मूल्य वृद्धिपछि भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने यातायात व्यवसायीको चेतावनी
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भए पनि सार्वजनिक यातायातको भाडादर परिमार्जन नगरेको भन्दै यातायात व्यवसायीहरूले सरकारसमक्ष कडा चेतावनी दिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक गरेको धारणा...