त्रिभुवन विश्वविद्यालयको सभा सिंहदरवारमा जारी
काठमाडौँ। सिंहदरवारमा बसिरहेको छ। त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको हो। सिंहदरवारमा सभा राखेको भन्दै सदस्यहरूले असन्तुष्टि जनाएका छन्। यसअघि २७ मंसिरमा त्रिविमा सभा बसेको थियो। उक्त...