कि काठमाडौँको हितमा काम गर्नुस्, कि सिंहदरवार सार्नुस्, हामीलाई कुनै आपत्ति छैन : बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन साहले सिंहदरवार अरु नै पालिकामा सार्न आग्रह गरेका छन्। सिंहदरवारले सहयोग नगरेको भन्दै मेयर साहले सिंहदरवार परिसरको फोहोर उठाउन बन्द गरेका थिए । त्यसपछि...