डडेलधुरामा नयाँ सिडिओ बास्तोला हाजिर, सञ्चारमैत्री बनेरै काम गर्ने प्रतिबद्धता
डडेलधुरा । डडेलधुरामा नयाँ प्रमुख जिल्ला अधिकारी(सिडिओ)को रूपमा बन्धुप्रसाद बास्तोला हाजिर भएका छन् । यहाँका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त छ महिनामै सरुवा भएसँगै नयाँ सिडिओको जिम्मेवारी लिई आएका बास्तोलाले...