फेरिए आधा दर्जन जिल्लाका सिडिओ
काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) हेरफेर गरेको छ । गृह मन्त्रालयले मङ्गलवार साँझ धनकुटा, कञ्चनपुर, सर्लाही, जुम्ला, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको...