वर्षाको जोखिम बढेपछि सबै मन्त्रालय र स्थानीय तहलाई उच्च सतर्कतामा रहन निर्देशन, सिडिओलाई परिपत्र
काठमाडौँ। देशभर जारी वर्षाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले मन्त्रालय, सुरक्षा निकाय र स्थानीय तहलाई उच्च सतर्कतामा राखेको जनाएको छ। कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार सम्बन्धित...