पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
वालिङ (स्याङ्जा)। पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । उक्त राजमार्गको वालिङ-स्याङ्जा खण्ड आज बिहानदेखि अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार पुतलीबजार नगरपालिका-१ तीनधारे...