कोरोनाले मृत्यु भएकी महिलाको परिवारका ५ सदस्यको रिपोर्ट नेगेटिभ
काठमाडौं । कोरोनाका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको परिवारका ५ सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । नवजात शिशु र श्रीमानसहित परिवारका ५ सदस्यको कोरोना परीक्षण गरिएकोमा सबैजनाको नेगेटिभ रिपोर्ट...