रसुवा बाढीपछि सिन्धुपाल्चोकका २२४ जना सम्पर्कविहीन
काठमाडौँ। रसुवामा आएको बाढीपछि सिन्धुपाल्चोकका २२४ जना व्यक्तिसँग सम्पर्क हुन नसकेको विवरण सार्वजनिक भएको छ। बाढी प्रभावित क्षेत्रमा रहेका उनीहरूको अवस्थाबारे जानकारी प्राप्त हुन नसकेपछि खोज तथा उद्धारका लागि सम्बन्धित...