बाढीपहिरोले सिन्धुपाल्चोकका सडक क्षतविक्षत, त्रासले स्थानीयवासी रातभर घर बाहिरै
काठमाडौँ । गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची-हेलम्बु सडकखण्डका ठाउँ-ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ । बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक भत्काएको छ । यस्तै...