कारागारमा रहेका टोपबहादुर रायमाझीलाई एमालेले गर्यो प्रतिनिधि सभा उम्मेदवार सिफारिस
काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका नेता टोपबहादुर रायमाझीलाई नेकपा एमालेले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि अर्घाखाँचीबाट उम्मेदवार सिफारिस गरेको छ । नेकपा एमाले पूर्व सचिव रायमाझीसँगै जिल्ला अध्यक्ष...