छड्के अनुगमनपछि सतर्कता केन्द्रद्वारा ६३२ कर्मचारीमाथि कारवाही सिफारिस
काठमाडौँ । विभिन्न सरकारी कार्यालयमा गरिएको छड्के निरीक्षणका क्रममा देखिएका अनुशासनहीनता र समय पालन सम्बन्धी कमजोरीका आधारमा राष्ट्रिय सतर्कता केन्द्रले ६३२ कर्मचारीमाथि कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ ।...