मतदाता सहभागिता अभिवृद्धिका लागि तीन दिन सार्वजनिक बिदा घोषणा गर्न सिफारिस
काठमाडौँ । निर्वाचन आयोगले आसन्न निर्वाचनमा मतदाताको सहभागिता बढाउने उद्देश्यसहित फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गरेको छ। आयोगका अनुसार मतदान प्रक्रियामा...