सिमकोटसहित हुम्लाका उच्च भू-भागमा हिमपात
काठमाडौँ। हुम्ला जिल्लाका उच्च हिमाली क्षेत्रमा आइतबार साँझ वर्षासँगै हिमपात भएको छ। जिल्लाका विभिन्न उच्च स्थानमा परेको हिमपातका कारण मौसम चिसिएको स्थानीयले बताएका छन्। सदरमुकाम सिमकोटभन्दा माथिल्ला क्षेत्रमा उल्लेख्य मात्रामा...