सिरियाविरुद्ध लगाएका सबै प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाविरुद्ध लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने घोषणा गरेका छन् । सोमबार ट्रम्पको आदेशले सिरियाको विकास, सरकारको सञ्चालन र देशको सामाजिक संरचनाको पुनर्निर्माणका लागि महत्त्वपूर्ण संस्थाहरूलाई...