सञ्चार मन्त्री गुरुङको दाबी : ‘कूटनीतिक संवादबाटै सीमा विवादको हल खोज्छौँ’
काठमाडौँ । सरकारले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक संवादका माध्यमबाटै समाधान गर्ने बताएको छ । सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत...