महान् नेता भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले गरे सीको प्रशंसा
काठमाडौँ । विश्वका दुई सर्वशक्तिमान् मुलुकका नेताबीच बेइजिङमा भएको भलाकुसारी र शिष्टाचार संवाद निकै रोचक देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागतमा आयोजित विशेष समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङ...