तीन जर्नेललाई बिदा गर्दै ७२ वर्षका जाङलाई सीले दिए चिनियाँ सेनाको कमाण्ड
काठमाडौँ । ६८ वर्षका तीन जर्नेललाई चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीबाटै बिदा गरेका महासचिव सी चिनफिङले ७२ वर्षका जाङ स्योलाई जनमुक्ति सेनाको कमाण्ड सुम्पिने भएका छन्। उनले केन्द्रीय सैनिक आयोगको...