नेपाल एयरलाइन्सको लापरबाहीले निराशा बनायो : मन्त्री किराती
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को क्रमबद्ध तीन घटनाले निराशा बनाएको बताएका छन् । सोमबार मन्त्री किरातीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल...