प्रचण्डकै नेतृत्वमा देशमा शान्ति स्थापना भयो, अब समृद्धि ल्याउँछौँ : मन्त्री किराँती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा देशले समृद्धिको जग हाल्न सक्ने ठूलो सम्भावना रहेको बताएका छन् । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ...