सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी एसइई परीक्षामा अनुपस्थित
धनगढी । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सुदूरपश्चिम प्रदेशका एक हजार २१ परीक्षार्थी अनुपस्थित रहेका छन्। बिहीबारदेखि सुरु भएको परीक्षामा नियमिततर्फ ५० हजार ६ सय २६ परीक्षार्थीमध्ये ८ सय ३७,...