जिम्मेवारी खोसिएपछि नेता भट्टले भने-मेरो राजनीतिक र व्यक्तिगत जीवन समाप्त पार्ने डिजाइन
काठमाडौँ । माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सुदूरपश्चिम प्रदेश सभाका सदस्य खगराज भट्टले स्थायी समितिको बैठकको निर्णय आफ्नो राजनीतिक र व्यक्तिगत जीवन समाप्त पार्ने डिजाइनअन्तर्गत भएको प्रतिक्रिया जनाएका छन्...