सुदूरपश्चिम लगानी सम्मेलनबारे मुख्यमन्त्रीसहितको टोलीले गर्यो सांसद चौधरीसँग छलफल
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनबारे मुख्यमन्त्रीसहितको टोलीले नेपाली काँग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीसँग छलफल गरेको छ । लगानी सम्मेलनलाई सफल बनाउन मुख्यमन्त्री कमलबहादुर शाह,...