इजरायल युद्ध प्रभावित नेपालीका लागि राहत प्याकेज ल्याउन माग
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले इजरायलमा युद्धबाट प्रभावित नेपालीहरूको लागि सरकारले राहतका प्याकेज ल्याउनु पर्ने बताएका छन् । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनकै...